काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ ।

समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए ।उनका अनुसार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय