प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङबाट काठमाडौँ प्रस्थान गरेका छन्।

शनिबार दिउँसो परिवारका सदस्यसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार बिहान जोमसोमबाट सडकमार्ग हुँदै काठमाडौँतर्फ लागेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।

शनिबार अपराह्न शाहले मुक्तिनाथको पूजार्चना गरेका थिए। शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय