काठमाडौँ । काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दियो ।

यसअघि कृष्णभीरमा पहिरो खसेको कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा यो पहिरोले थप सङ्कट थपेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय