काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पदाको संरक्षण र पुस्तान्तरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

सुदूरपश्चिमको मौलिक पहिचान, संस्कृति र सभ्यताको जीवन्त प्रतीक गौरा पर्व तथा कृष्ण जन्माष्टमीको पावन अवसरमा  शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्– ‘गौरा हाम्रो सांस्कृतिक विरासत, सामाजिक एकता र सद्भावको प्रतीक हो। यस अमूल्य सम्पदाको संरक्षण र पुस्तान्तरण गर्दै सुदूरपश्चिमको समृद्धि, विकास र स्वाभिमानको यात्रामा एकताबद्ध भएर अघि बढौँ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय