शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक २.४६ अंकले बढेर २६२६.८३ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ७२ वटा स्क्रिप्सको ८ हजार ९४२ वटा कित्ता सेयर ४८ लाख ३० हजार ३३१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा ४० वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय