काठमाडौं । काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एकजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोली आज अपरान्ह तीन राउन्ड गोली चलाएर गुड्डु पटेल नामका नागरिकलाई नियन्णमा लिएको हो ।

एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको छ । प्रहरीले थप विवरण खुलाएको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय