काठमाडौं । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्तिको समेत मुख्य भूमिका रहेको जिकिर गरेको छ ।

नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीभण्डपमा गरेको पत्रकार सम्मेलनमा मिश्र र प्रसाईंको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजनी गर्ने भन्न थालेको उल्लेख गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय