काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज प्याज, गोलभेँडा, भन्टा, परबलसहितका तरकारीको भाउ बढेको छ। तर, च्याउसहित केही तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ८५, भारतीय ठूलो गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ४२, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ७६, लोकल गाँजर ११०, लोकल बन्दा ४५, स्थानीय काउली ९६, हाइब्रिड मुला ३०, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ८५, मकै बोडी ११०, करेला ४५, लौका ५५, लोकल परबल ७५, घिरौँला २५, हरियो डल्ले फर्सी ५५, पाकेको फर्सी ५५, स्कुस ५५, भिन्डी ५५, रायोको साग १२५, पालुंगोको साग २२५, कन्य च्याउ २६२, डल्ले च्याउ ४२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो छ।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७५, भारतीय ठूलो गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ३५, रातो आलु लाम्चो ४९, भारतीय सुकेको प्याज ७४, लोकल गाँजर ११०, लोकल बन्दा ४६, स्थानीय काउली ९५, हाइब्रिड मुला २९, लाम्चो भन्टा २४, डल्ले भन्टा ३३ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ८५, मकै बोडी ११०, करेला ४५, लौका ५५, लोकल परबल ६५, घिरौँला २५, हरियो डल्ले फर्सी ६३, पाकेको फर्सी ५५, स्कुस ५५, रायोको साग ११५, पालुंगोको साग २२५, कन्य च्याउ २६०, डल्ले च्याउ ५२५, कुरिलो ४५० रुपैयाँ प्रतिकिलो थियो।

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय