सिरहामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

नवराजपुर गाउँपालिका–४ नवराजपुर टोल बस्ने २८ वर्षीय पशुपती शर्माको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।आफ्नै खेतमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभुत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय