काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेकाे छ । महामन्त्री विपिन कुमार आचार्यकाे संयाेजकत्वमा ११ सदस्यीय समिति गठन गरिएकाे हाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय