काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले आइतबार रुकुम पश्चिममा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष शर्माले सो दुर्घटनाको खबरले अत्यन्तै स्तब्ध बनाएको बताएका हुन् ।

उनले साे दुर्घटनामा परेर मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य उनले भनेका छन् :  ‘रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–६, कोटगाउँबाट सिम्ली आउँदै गरेको बोलेरो जिप डाँगडुङ्गी मोडमा दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको र १० जना घाइते भएको खबरले अत्यन्तै स्तब्ध बनाएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’लाभको कामना गरेका छन् ।उनले भनेका छन् :  ‘रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका–६, कोटगाउँबाट सिम्ली आउँदै गरेको बोलेरो जिप डाँगडुङ्गी मोडमा दुर्घटना हुँदा घटनास्थलमै २ जनाको मृत्यु भएको र १० जना घाइते भएको खबरले अत्यन्तै स्तब्ध बनाएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय