काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठक ढिलो गरी साढे ३ बजेदेखि सुरु भएको हो। पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने जनाइएको छ । आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय