सेयर कारोबार साताको दोस्रो दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८६.०५ अंकले बढेको छ। यो समयमा परिसूचक ८६.०५ अंकले बढेर २६७१.०९ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा २६१ वटा स्टक्सको २ लाख ८५ हजार ८१० कित्ता सेयर १२ करोड ३५ लाख ५ हजार ९४४ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २५३ वटा स्टक्सको मूल्य बढ्दा २ वटाको घट्यो। बाँकी २ स्टक्सको मूल्य भने स्थिर रह्यो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय