काठमाडौं । आज सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री महालक्ष्मी उपाध्यायले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको काम कारबाही र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय