काठमाडौं । बाढीमा परी रसुवाको गोसाइकुण्ठ गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङसमेत बेपत्ता भएकी छन् ।

स्थानीय प्रेम तामाङका अनुसार बाढीले स्याफ्रुबेसी डुबाउँदा पालिका उपाध्यक्ष तामाङ बेपत्ता भएकी हुन् । उपाध्यक्ष तामाङसँगै ५ नम्बर वडाध्यक्ष दावा मिङमर तामाङ पनि बेपत्ता भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय