काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।

पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरियतामा राख्न प्रस्ताव गरेको हो ।सचिवालय बैठकको प्रस्तावलाई अब ललितपुरको भनिमण्डलमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । केन्द्रीय कमिटीले सचिवालयको सो प्रस्तावलाई अनुमोदन गर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय