काठमाडौं : ओमानमा हुने आइसिसी विश्वकप लिग २ को लागि नेपालको टोली घोषणा भएको छ। सन्दीप लामीछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हाे ।

ओपनर ब्याटर कुशल भुर्तेल टिममा छैनन्। तीव्र गतिका बलर सोमपाल कामी पनि टिममा छैनन्। नन्दन यादव एकदिवसीय टिममा फर्किएका छन्। साहब आलम र शेर मल्ल पनि टिममा अटाएका छन्। लिग २ को यो श्रृंखला असोज २१(अक्टोबर ७) देखि सुरु हुनेछ।

नेपालको टोलीः सन्दीप लामीछाने(कप्तान), आसिफ शेख(विकेटकिपर), दिपेन्द्र सिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, वसिर अहमद, करण केसी, नन्दन यादव, ललितत राजवंशी, साहब आलम र शेर मल्ल

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय