श्रीलङ्कामा भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ । बर्षाजन्य घटनाका कारण एक जना वेपत्ता भइरहेको र दर्जनौँ घाइते भएका छन् ।

वर्षाले एक हजार १९० परिवारका चार हजार ३६० जना प्रभावित भएका देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार यो जानकारी दिएको हो ।

यी प्रभावित व्यक्तिहरू १७ जिल्लाका १२५ वटा विभागीय क्षेत्रका रहेका तथ्याङ्कबाट आएका हुन् ।

वर्षाले ६१७ वटा घरहरू पनि क्षतिग्रस्त बनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय