काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निश्पक्षताको विषयमा ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने ।

अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको भनेर उनले यसरी जानू पनि गलत रहेको बताए ।

गत असार पहिलो साता अख्तियारको टिम नै प्रधानमन्त्री कार्यालय पुगेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय