काठमाडौं । रसुवामा अचानक आएको ठुलो बाढीले रसुवा भन्सारसँग सम्पर्क हुन सकेन ।

भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार भन्सार कार्यालयमा अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको बताएका छन् ।

उनले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको भन्ने जानकारी आएको छ तर भन्सार कार्यालयको अवस्थाका विषय कुनै जानकारी नभएको बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय