काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड पुगेका आन्तरिक तथा वाह्य पर्यटकलाई धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न सचेत गराएको छ ।

मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न भनेको हो । सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय