कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सदन अवरुद्ध गरेका छन् । आफूले दर्ता गराएको गैरसरकारी विधेयक सदनमा टेबुल नगरिएको भन्दै सदन अवरुद्ध गरेका हुन् ।

शर्माले शर्माले ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ साउन १२ गते दर्ता गराएका हुन् ।विधेयक दर्ता भइसके पनि सभामा टेबुल भने भएको छैन । सभामुख नन्दा गुरुङले पटक पटक बस्न अनुरोध गर्दा पनि नबसेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय