साताको पहिलो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १५.५९ अंकले बढेर २५५८.३७ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ९३ वटा स्क्रिप्सको २७ हजार ९८७ कित्ता सेयर १ करोड ४  लाख ४७ हजार ५६९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको  मूल्य बढ्दा ३६ वटाको घट्यो। बाँकी २५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय