काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन् । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको छ ।

उनी त्यहाँ सम्बोधन गर्नका लागि मात्र जान लागेका हुन् । भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउनका लागि उनी जान लागेका हुन् । यसअघि परराष्ट्रमन्त्री मात्र जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै जान लागेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय