काठमाडौं : प्रधानमन्त्री बालेन शाहले सुशासन कायम हुने विश्वास दिलाएका छन्।  जेनजी सहिद दिवसका अवसरमा मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा जेनजीलाई सम्बोधन गर्दै शाहले सुशासन कायम हुने विश्वास दिलाएका हुन्।

यस्तै शाहले सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

यस्तो छ शाहले लेखेको स्टाटस्

सुशासन कायम हुने नै छ ,

सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।

जेनजी विद्रोह भएको एक वर्ष पुरा भएको अवसरमा आज देशभरी जेनजी सहिद दिवस मनाइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय