काठमाडौं । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई हराउँदै फाइनमा स्थान बनाएको हो ।
© 2026, All right reserved to सत्य संबाद
Website by Webmandu Nepal