काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक  सुरुभएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो ।

बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा (बादल) ले पुनर्लेखनसहित पेस गर्ने तयारी छ ।गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको लज्जास्पद पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय