काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेको छ । महासंघले यस दिनका लागि सुनको मूल्य तोलाको ३ लाख १ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ कायम भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय