अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो।

अमेरिकाले वेष्ट बैंक, गाजा, जोर्डन, बहराइन, मिस्र, इरान, इराक, इजरायल, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन्।  इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला सुरू गरेका थिए। आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको छ। त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय