काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार भएको भेटवार्तामा सुनसरी लगायत मधेसका जिल्लाको तनाव र अहिलेको अवस्थालगायतका बारेमा कुराकानी भएको छ । यसअघि मुस्लिम समुदायका अगुवाहरूले अन्य पार्टीका प्रमुख नेताहरूलाई पनि भेटेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय