रिब्दीकोट गाउँपालिका–ं६ ठिमुरे लुलिभट्टी नजिकै गोलखानमा पहिरोले दुई घर बगाएको छ। पहिरोमा पुरिएर एक महिना बेपत्ता भएकी छन्।
शुक्रबार दिउँसो २ बजेको सयमा पहिरोले केशुराम सारु र राम बहादुर उचैको घर बगाएको हो। पहिरोमा केशुरामको ५९ वर्षीया श्रीमती कृष्ण कुमारी सारु बेपत्ता भएकी हुन्।








