काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा  मन्त्रिपरिषद्को बैठक बसेको हो ।मंगलबार जारी बैठकले सरकारका नियमित कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय गर्ने बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय