काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाली राजदूत साइमन अन्स्ट ले प्रधानमन्त्री बालेन्द्र शाहसँग आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा भएको भेटका क्रममा नेपालको जलवायु परिवर्तन विषयमा कुराकानी भएको बताइएको छ ।

हालै रसुवामा आएको विनाशकारी बाढी पहिरोले पुर्‍याएको क्षति तथा उद्धार र राहतका विषयमा छलफल भएको राजदूत अन्स्टले जनाएका छन् । भेटमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय