काठमाडाैँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी महाधिवेशन प्रतिनिधिमा भाेजपुरबाट पराजित भएका छन्।

खुलातर्फ १० जनाका लागि भएको महाधिवेशन प्रतिनिधिको चुनावमा प्रतिस्पर्धी रहेका रायमाझी बिहीबार पराजित भएका हुन्। उनले ४१६ मत पाएका थिए।कांग्रेसमा निवर्तमान सभापति शेरबहादुर देउवा निकट  रायमाझी असोज १ गते मात्रै गगन थापाको पक्षमा देखिएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय