नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा मतदानका क्रममा चिटको विषयलाई लिएर बिहीबार विवाद भएपछि‍ मतदान प्रक्रिया रोकिएको छ।

मतदानका क्रममा चिटको विषयलाई लिएर उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिबिच विवाद उत्पन्न भएपछि केही समयका लागि मतदान रोकिएको हो।विवाद समाधानका लागि निर्वाचनसँग सम्बन्धित पक्ष, उम्मेदवार तथा प्रतिनिधिहरूबिच छलफल भइरहेको जनाइएको छ। मतदानस्थलमा विवाद भएपछि निर्वाचन प्रक्रिया प्रभावित भए पनि सहमति जुटाएर मतदान पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।विवाद समाधानका लागि निर्वाचनसँग सम्बन्धित पक्ष, उम्मेदवार तथा प्रतिनिधिहरूबिच छलफल भइरहेको जनाइएको छ। मतदानस्थलमा विवाद भएपछि निर्वाचन प्रक्रिया प्रभावित भए पनि सहमति जुटाएर मतदान पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय