काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ ।

प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने माग सहित बिहीबार उजुरी परेको हो ।

निर्वाचन अधिकृतलाई कब्जामा पारेर सहमतिका नाममा निर्वाचन नगरिएको उजुरीमा उल्लेख छ ।

पार्टी प्यालेसमा मध्यरातमा सर्वसम्मत भन्दै प्रतिनिधि छानिएको भन्दै बद

कांग्रेसको लोकतान्त्रिक धज्जी उडाउने कार्य गरिएको उजुरीमा उल्लेख छ । सहमति नामको प्रक्रिया रोकी निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि चयन गर्न माग गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय