काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा कोषाध्यक्षको प्रतिवेदन पास भएको छ।

यसअघिको बन्दसत्रमा कोषाध्यक्ष उमेश श्रेष्ठले पेस गरेको प्रतिवेदन आजको बन्दसत्रमा प्रतिनिधिहरूले ताली बजाएर पारित गरेका हुन्। त्यसअघि उनले आफ्नो प्रतिवेदन पारितका लागि प्रस्ताव गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय