काठमाडाैँ। सरकारले सहसचिव नवीनराज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा, समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेकाे छ। बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलका अनुसार सहसचिव चक्रबहादुर बुढालाई नेपाल प्रशासन सेवा, समीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय