कुथेली बुखरी स्मल हाइड्रोपावरको १५, स्नो रिभर्स लिमिटेडको ६.४०, चिरख्वा हाइड्रोपावरको ५.१५, नेसनल हाइड्रोपावरको ३.९४, सोनापुर मिनरल्सको ३.६१, बोटलर्स नेपाल बालाजुको ३.०० प्रतिशत मूल्य बढ्यो ।
घलेम्दी हाइड्रोपावरको ३.३६, माबिलुङ इनर्जीको २.९७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक क्रमशः अगाडि रहे ।








