काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा तय गरिएको आचार संहिता उल्लङ्घन भएको निर्वाचन समितिले स्वीकारेको छ।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बिहीबार गरेको पत्रकार सम्मेलनमा आचार संहिता उल्लङ्घन भएको स्वीकारेका हुन्। खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने,’हामीले डिजिटल्ली प्रचारप्रसार गर्ने भनेका थियौँ। तर पोस्टर असरल्ल हुने गरी प्रचारप्रसार भएको पाइएको छ । छरपस्ट छरिएका पोस्टर स्वयंसेवक लगाएर हटाउँछौँ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय