काठमाडौं । पृथ्वीराजमार्गको धादिङस्थित गल्छीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अउनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।नुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय