काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतदानमा साढे ५ बजेसम्ममा ५६३३ मत खसेको छ। सात हजार बढी मतदाता रहेकोमा अहिलेसम्म पाँच हजार ६ सय३३ जनाले मत खसालेका हुन्।

मतदानका लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ।

कहाँ कति खस्यो मत ?

कोशी प्रदेश -९४३
सुदूरपश्चिम र कर्णाली प्रदेश -९८२
लुम्बिनी -८६०
गण्डकी -७२३
बागमती – १२२५
मधेश – ९००

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय