काठमाडौँ। तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भयानक बाढीले नुवाकोटको ढुङ्गे बजारमा ठुलो क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएको माटो, ढुंगा, बालुवा तथा अन्य सामग्रीले बजार क्षेत्र पुरिएको छ।

फेरि बाढी आउने सूचनापछि प्रहरीले बस्ती खाली गराइरहेको छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय