काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ ।

रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा २६४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हालसम्म दुई हजार ७४२ जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । २५ जना प्रहरी बेपत्ता छन् ।

सात हजार ८९४ सुरक्षाकर्मी उद्धार तथा खोजमा खटिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय