काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल खोज तथा उद्धार कार्यको अनुगमनका लागि रसुवा–नुवाकोट पुगेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार प्रधानसेनापति सिग्दले आज टनेलमा भइरहेको खोज तथा उद्धारको अनुगमनका लागि उक्त स्थानमा पुगेका हुन् ।उनले टनेलका साथै अन्य क्षेत्रहरूको समेत अवलोकन गरी सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहाकार्य गर्दै उच्च मनोबलका साथ खोज उद्धार गर्न निर्देशन दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय