काठमाडौं । कागेश्वर मनोहरा नगरपालिका–८ टोठाटारको प्रतिक्षालयमा एक पुरुष मृत फेला परेका छन् ।
गोठाटारको ओम चोकस्थित प्रतिक्षालयमा एक पुरुष मृत फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।नामथर नखुलेका अन्दाजी ४५ वर्षका पुरुष सोमबार मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान अघि बढाएको छ ।







