काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले उक्त प्रतिवेदन पेस गरेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय