काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहीबार अपराह्न ३ बजे बस्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

भोटेकोशी बाढीपछि सरकारले उद्धार र राहतको काम गरिरहेको छ । प्रधानमन्त्री शाहले हिजो मात्रै प्रतिनिधिसभामा बाढीबारे सम्बोधन गरेका थिए ।

न्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहीबार अपराह्न ३ बजे बस्नेछ ।उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को बैठकले थप निर्णय लिने विश्वास गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय