प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघ (UN) को ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उनीसँगै परराष्ट्र मन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार र निजी सचिव प्रदीप परियारसहितको १० देखि ११ जनाको सानो र उच्चस्तरीय टिम अमेरिका जाँदैछ!

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय