नेकपा एमालेका नेता किरण थापा मगरले आफू नेतृत्वको सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई सरकारमा सहभागी गराउन सफल भएको बताएका छन्।
एमाले, नेकपा र राप्रपासमिलित सरकार गठनका लागि थापाले दाबी पेस गरेका हुन्।राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाइका रूपमा व्याख्या गरे। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको बरु उनीहरूको पार्टीको पूर्व–निर्णयलाई नै कार्यान्वयन गरिएको बताए । राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाइका रूपमा व्याख्या गरे। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको बरु उनीहरूको पार्टीको पूर्व–निर्णयलाई नै कार्यान्वयन गरिएको बताए । राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाइका रूपमा व्याख्या गरे। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको बरु उनीहरूको पार्टीको पूर्व–निर्णयलाई नै कार्यान्वयन गरिएको बताए । राप्रपाले सरकारमा सहभागी नहुने निर्णय गरेको समयमा थापाले राप्रपाको निर्णयलाई उचित समयको पर्खाइका रूपमा व्याख्या गरे। नेता थापाले राप्रपालाई सरकारमा ल्याउन फकाउनु नपरेको बरु उनीहरूको पार्टीको पूर्व–निर्णयलाई नै कार्यान्वयन गरिएको बताए ।






